जापानमा बने ११ हजार ३ सय एनआरएनए सदस्य

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान राष्ट्रिय समितिमा ११ हजार भन्दा बढीले सदस्यताको लागि आवेदन दिएका छन् । गैरआवासीय नेपाली संघ जापानका महासचिव शिद्धार्थ श्रेष्ठका अनुसार सदस्यताको लागि तोकिएको अन्तिम मिति सम्म ११ हजार ३ सय ७९ जनाले पंजिकृत सदस्यको लागि आवेदन दिएका हुन् । श्रेष्ठका अनुसार ३२३२ जनाको सदस्यता प्रमाणीकरण भैसकेको छ भने … Continue reading जापानमा बने ११ हजार ३ सय एनआरएनए सदस्य